चुनाव प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको निर्देशन

काठमाडौं, ५ वैशाख निर्वाचन आयोगले यही वैशाख १० गते हुने उपचुनावको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ । बारा, चितवन र तनहुँमा हुने उपचुनावका लागि कुनै पनि ठाउँमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकप्टर प्रयोग नगरि प्रचार गर्न सकिने अवधि पर्याप्त रहेको साथै ती जिल्लामा यातायातको सहज पहुँच रहेकोले हेलिकप्टर प्रयोग नगरि मितव्ययिता … Continue reading चुनाव प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको निर्देशन